कराँते महिला ४५ केजीमुनीको समूहबाट नेपाललाई थप एक स्वर्ण

रिपोर्ट नेपाल | 2019 Dec 02 | 04:42 pm 83

काठमाडौं, मंसिर १६: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालले अर्को स्वर्ण पदक हात पारेका छन् ।

महिला ४५ केजीमुनीको समूहमा कुसुम खड्काले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

उनले बंगलादेशी खेलाडीलाई हराएकी हुन् । यो करातेमा नेपालको छैटौं स्वर्ण हो भने समग्रमा ११ औं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.