एपीएफ टाेलीद्वारा पहिरोले पुरिएका दुई जनाको शव फेला 

रिपोर्ट नेपाल | 2020 Jul 28 | 09:17 pm 71

दार्चुला, साउन १३ः जिल्लाको दुहुँ गाउँपालिका ३ स्थित खेती भन्ने स्थानमा रहेको एक घर पहिरोले  पुरिदा बेपत्ता भएका दुई जनाको शव  एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ ।

सो घटनाबारे जानकारी पाउनासाथै खोजी तथा उद्वार कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पहिरोले पुरिएका दुवै जनाको शव फेला पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.