एकै परिवारका १६ जनाको हत्या

रिपोर्ट नेपाल | 2020 Feb 13 | 01:38 pm 60

एजेन्सीः नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ।

अज्ञात बन्दुकधारीले गोली प्रहार गरी उनीहरूको हत्या गरिएको हो।

उक्त घटना देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा मङ्गलबार दिउँसो भएको प्रहरीको भनाइ छ।

घटनास्थल चर्चित सहर मानिने जारियासँगै पर्दछ। प्रहरीले दिएको नजानकारी अनुसार बन्दुकधारीले उनीहरूलाई घरभित्र थुनेर गोली प्रहार गरेका थिए।

घरभित्र रहेका उनीहरु आक्रमणमा परी सबै जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकरी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.