वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने नेकपाको निर्णय

रिपोर्ट नेपाल | 2020 Feb 26 | 03:18 pm 71

काठमाडौं, फागुन १४: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो ।

बैठकबाट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने मनोनित सदस्यको रुपमा गौतमलाई सदस्य बनाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.