अहिलेसम्मकै उच्च २ हजार २० जनामा काेराेना संक्रमित

रिपोर्ट नेपाल | 2020 Sep 18 | 04:46 pm 99

काठमाडाैं, असाेज २: शक्रबार देशभर थप २ हजार २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा नेपालका विभिन्न स्थानमा  रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसंंगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

आज देशभरबाट ८ सय ७१ संक्रमित डिस्चार्ज भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.