काठमाडौं, ०५ चैत / आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन्...
काठमाडौँ २८ फागुन / माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारलाई...
काठमाडौँ १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले बागलुङको प्रशिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोटको आज शनिबार अवलोकन र दर्शन गरेका छन् ।...
काठमाडौँ १६ फागुन । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बर्खे अधिवेशन गत असोजमा बन्द गरिएको भए पनि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो २...
कास्की, माघ २६। ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-८ सिमलचौर डेरा गरी बस्नेहरू...
कास्की, मंसिर २८ । नेपाल हवाई खेलकूद संस्था कास्कीले दिएको निर्देशन विपरीत केहि प्याराग्लाइडिङ कम्पनीका संचालक र पाइलटले दादागिरी देखाउदै अटेर गरेका छन् । विगत लामो समय देखि सिन्डीगेट मार्फत...
रुपन्देही, मंसिर २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वलाई शान्तिको अझ बढी आवश्यकता रहेको बताएका छन् । नवलपरासीको रामग्राम स्तुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वमा शान्ति स्थापनाका लागि...
म्याग्दी, मंसिर २६ । सोमबार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आएकी अमृता पुन ल्याएका सामग्री नबिकेपछि चिन्तित भइन् । पुन मात्रै होइन, बागलुङकै बडिगाड...
तनहुँ , मंसिर २६ / तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहनुभएको छ । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको...
स्याङजा, मंसिर २६ / गण्डकी प्रदेश र लुुम्बिनी प्रदेश लाई जोड्ने गरी स्याङजाको गल्याङ नगरपालकिा १ राम्दी स्थित कालीगण्डकीमा पक्की पुल निर्माणको काम सुुरु भएको छ । सिद्धार्थ राजमार्ग निर्माण...