काठमाडौं - लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ। भिटामिन सी, बी६, फाइबर, म्यागनीज, क्याल्सियम आदि...
काठमाडौं फागुन २१ : ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन। त्यसैगरी भर्खर जागृत हुँदै गरेको सपनालाई अलपत्र पारेर म...
काठमाडौँ फागुन १५: मस्तिष्कघातले स्वास्थ अवस्था जटिल भएपछि नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार देखिएको...
काठमाडाैं, माघ १५ः नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोरोना खोप लगाउन...
काठमाडाैं, माघ १४ः नेपाल सरकारले नेपाली सेनाको श्री वीरेन्द्र अस्पताललाई कोभिड-१९ बिरुद्धको खोप केन्द्रको रुपमा तोके अनुसार बुधबार प्रधानमन्त्री एवं रक्षा मन्त्रीबाट उक्त खोप केन्द्रको गतिविधि अवलोकन गरेका छन् ।...
काठमाडाैं, माघ ८ः भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना भ्याक्सिन लिएर एयर इन्डिया काठमाडौं आइपुग्नेकाे छ । भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएकाे हाे ।...
काठमाडौं, माघ ८ः भारत सरकारले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरेसँगै नेपाललाई पहिलो प्राथमिकतामा राखी बिहीबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई १० लाख डोज खोप अनुदानस्वरुप हस्तान्तरण गर्ने कार्यक्रम...
काठमाडाैं, माघ ७ः भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने...
एजेन्सी, माघ ३ः भारतमा आजदेखि कोरोनाविरुद्धको खोप सुरू हुँदै छ । स्थानीय समयअनुसार शनिाबर बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नेछन् भने त्यसपछि सर्वसाधारणलाई खाेप लगाउने...
काठमाडाैं, माघ ३ः कोरोना भाइरसको फैलावट कम गर्न मास्कले महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले यसको प्रयोग नगर्ने कमै होलान्। मास्क विभिन्न थरीका हुन्छन्। सबै थरीका मास्कको काम धुवाँ, धुलो र किटाणुबाट जोगाउनु नै हो। तर त्यही मास्कले तपाईंको छालामा विभिन्न समस्या निम्त्याउछ सक्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ। मास्कले अनुहारमा डण्डिफोर गराउने वा पुरानो डण्डिफोर बढाउने, एलर्जी गराउने, रोजेसिया बढाउने, छाला सुख्खा गराउने र संवेदनशील बनाउने, छाला उप्किने वा चिलाउने हुनसक्छ। मास्कको प्रयोगले आँखा र कानमा समेत एलर्जी गराउन सक्छ। यसको अड्याउने डोरीले कानको पछाडि घाउ समेत बनाउन सक्छ। यस्ता समस्या रोक्न छाला रोग विशेषज्ञसँग सम्पर्क राख्नुपर्छ। मास्कको प्रयोगले अनुहारमा हुने समस्या रोक्ने उपाय १. आफ्नो अनुहार दैनिक रुपमा धुनुहोस र नियमित मोइस्चराइजर लगाउनुहोस्। छालाको उचित स्याहारले विभिन्न समस्यालाई रोक्न मद्दत गर्छ। अनुहार धुँदा हल्का, सुगन्ध रहित क्लिन्जर प्रयोग गर्नुहोस् र त्यसपछि मोइस्चराइजर लगाउनुहोस्। यसको प्रयोग गर्नाले छालामा सुरक्षात्मक तह थपिन्छ, जसले सुख्खापनालाई हटाउँछ। फरक प्रकृतिको छालामा फरक किसिमको मोइस्चराइजरको प्रयोग उचित हुन्छ। - चिल्लो छाला छ भने वा गर्मी मौसममा: जेल मोइस्चराइजर - सामान्य छालामा: लोसन मोइस्चराइजर र - धेरै सुख्खा छालामा: क्रिम मोइस्चराइजर यदि तपाईंको छाला चिल्लो छ वा डण्डिफोर आउँछ भने जेल मोइश्चराइजर प्रयोग गर्न सक्नुहुन्छ। त्यसका साथै, मास्क लगाउनुअघि र पछि मोइस्चराइजर लगाउनुहोस्। यदि तपाईंको छाला सुख्खा वा संवेदनशील छ भने क्रिमयुक्त मोइस्चराइजरले यस्ता समस्या रोक्न सक्छ। २. ओठको हेरचाह मास्क लगाउने मानिसको ओठ ज्यादा सुख्खा र च्यापच्याप टाँसिने हुनसक्छ। तसर्थ, ओठमा लिप बाम वा पेट्रोलियम जेली वा भेसलिन लगाउनाले ओठ सुख्खा हुँदैन। यसलाई कम्तीमा ३-४ पटक लगाउने गर्नुपर्छ। अनुहार धोएपछि, मास्क लगाउनुभन्दा अघि र सुत्ने बेलामा ३. श्रृंगार (मेकअप) नगर्ने/कम गर्ने मास्कको मुनि मेकअपको खासै फाइदा हुन्न तर यदि लगाउनै परे नन-कमेडोजेनिक, कम चिल्लो भएका श्रृंगार सामग्री प्रयोग गर्नुहोला। ४. मास्कको प्रयोगले छाला अति सम्वेदनशील बनाउँछ। यस्तो बेलामा नयाँ किसिमको कुनै पनि कस्मेटिक लगाउन सुरु नगरेकै बेस। यस्तो बेलामा केमिकल पिलिङ वा अनुहारको अपरेसन नगरेकै राम्रो हुन्छ। ५. छालामा पहिलेदेखि नै समस्या छ भने विशेष क्रिम वा औषधिको प्रयोग कम गर्ने। छाला सुख्खा बनाउने औषधिहरु जस्तै: Retinoic acid, salicylic acid, glycoclic acid, after shave lotion आदिको प्रयोग घटाउने।...