nic asia

मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान गयो, ९ जना बिरामी

रिपोर्ट नेपाल

बैतडी, मंसिर ३ : बैतडीमा मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान गएको छ । त्यस्तै एकै परिवारका ९ जना...

खोप प्रयोगबाट बालबालिकामा निमोनिया संक्रमण घट्दै

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २८: निमोनिया विरुद्धको खोप प्रयोग गरेका बालबालिकामा निमोनिया संक्रमण घट्दै गएको एक अध्ययनले देखाएको छ। निमो नेपालले बुधबार...

सरकारले पठाएको फिजिसियनबाट डा‍. केसीले थप उपचार गराउन मानेनन्

डडेलधुरा, कार्तिक २६ :  १७ औं अनसनको नवौं दिनमा डा. गोविन्द केसीले थप उपचार गर्न अस्वीकार गरेका छन् । स्वास्थ्य...

डा केसी अस्पताल भर्ना

रिपोर्ट नेपाल

अमरगढी, कात्तिक २३ : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गरेका डा केसीको...

ब्लड ग्रुपबाटै थाहा हुन्छ मानिसको स्वभाव, कुन रगत समूहको कस्तो आनीबानी ?

रिपोर्ट नेपाल

एक अनुसन्धान अनुसार मानिसहरूको रगत समूह अनुसार उसको चालचलन र आनीबानीबारे थाहा पाउन सकिन्छ । रगत समूह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ...

रायामाझी परिवारले स्वास्थ्य चौकिमा लाखौंको अक्सिजन उपकरण सहयोग

शंकर रिखाम मगर उदयपुर(मुर्कुची), असोज २९: जिल्लाको रौतामाइ गाउँपालिका वडा नम्वर ७ को स्वास्थ्य चौकी राजावास मुर्कुचीमा रायामाझी परिवारले नयाँ ब्राण्डेड अक्सिजन उपकरण हस्तान्तरण गरेका छन् । रौतामाइ गाउँपालिकाको आयोजनामा...

६ बुँदे माग राख्दै डाक्टर गोविन्द केसी १३ गतेदेखि अनशन बस्‍ने

रिपोर्ट नेपाल

काठमाडौं, २७ असाेज : डाक्टर गोविन्द केसीले फेरि अनशन सुरु गर्ने भएका छन्। डा केसीले आज पत्रकार सम्मेलन गरी विभिन्न ६ वटा माग राख्दै कार्तिक १३ गतेदेखि अनशन सुरु गर्ने...

दसैँमा कसरी मासु सुरक्षित राख्ने ?

रिपोर्ट नेपाल

काठमाडौं, असोज १८ :  दसैँमा प्रायः सबै नेपालीको घरमा मासु प्रसस्त हुन्छ । परापूर्वकालदेखि सिंगै खसी, राँगा, बोका, भेडा, च्याङ्ग्रा काट्ने र मासु सँगालेर खाने हाम्रो चलन छ । दसैँमा काटेको खसी–बोकालाई धेरै...

शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

रिपोर्ट नेपाल

पाल्पा,  असोज ९ : पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको...

डेंगु फैलिए पनि आतिइ हाल्नु पर्ने अवस्था छैन, अब नियन्त्रण हुन्छ : स्वास्थ्यमन्त्री

रिपोर्ट नेपाल

काठमाडौं, असोज १ : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले हाल देश भरका ५६ वटा जिल्लामा डेंगु रोग फैलिए पनि अपतकालीन अवस्था घोषणा गर्नु नपर्ने बताएका छन्। आज...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.