ब्रम्हपुरी गाउँपालिका

दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ १५ चैत / दैलेखमा प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई...

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

रिपोर्ट नेपाल

काठमाडौँ १५ चैत / बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...

काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण

रिपोर्ट नेपाल

काठमाडौँ १५ चैत / श्री एयरलाइन्सको जहाज बिहीबार बिहान धनगढीबाट काठमाडौं आएको जहाज मौसम खराब भएपछि त्रिभुवन विमानस्थलमा बस्न सकेन...

कतार र साउदीबीच सिमाना खोल्ने निर्णयको नेपालद्वारा स्वागत

रिपोर्ट नेपाल

काठमाडौं, पुस २३ः नेपाल सरकारले साउदी अरेबिया र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनःखोल्न भएको निर्णयको स्वागत गरेको छ । खाडी सहयोग परिषद् (जिसिसी) को मङ्गलबार भएको शिखर बैठकबाट दुई...

निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने तयारी

काठमाडाैं, पुस २३ः सरकारले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ । कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने...

अर्थतन्त्र सुध्रिन समय लाग्ने

रिपोर्ट नेपाल

काठमाडौं, पुस २३: विश्व बैंकले आउँदो वर्ष विश्व अर्थतन्त्रको पुनरुत्थान हुने अनुमान गरेको छ। तर, उसले नेपालका लागि भने निराशाजनक आँकडा पस्केको छ। विश्व बैंकले बुधबार साँझ जारी गरेको विश्वव्यापी...

बालगुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

रिपोर्ट नेपाल

बागलुङ, पुस २३ः बुधबार साँझ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । मृत्यु हुनेमा २६ वर्षीय चालक...

घूस लिँदालिँदै सबइन्जिनियर रंगेहात पक्राउ

तनहुँ, पुस २३ः घूस लिँदै गरेको अवस्थामा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सबइन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार्यान्वयन एकाइ (शिक्षा)का सबइन्जिनियर सुरेन्द्र अधिकारी रहेका छन् । उनी...

अब कोभिड अस्पतालले ननकोभिड सेवा सञ्चालन गर्नैपर्ने

काठमाडौं, पुस २३ः सबै कोभिड अस्पताललाई ननकोभिड सेवा पनि सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडबाहेकका अन्य सेवासमेत प्रवाह गर्न निर्देशन दिएको हो । कोभिड–१९...

चौतर्फी दबाबपछि कोरोना बिमाको दाबी भुक्तानी दिने क्रम बढ्यो

रिपोर्ट नेपाल

काठमाडौं, पुस २३ः कोरोना बिमाको दाबी भुक्तानी दिने क्रमकेही बढेको छ । गत महिना लगातार दुईपटकसम्म अर्थमन्त्रालयले दिएको कडा निर्देशनपछि बिमा समितिले कोरोना बिमाको दाबी भुक्तानी प्रक्रियालाई तीव्रता दिएसँगै अहिले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.