ब्रम्हपुरी गाउँपालिका

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

रिपोर्ट नेपाल

काठमाण्डौ ०५ बैशाख / गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेलाई बोलाइएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दिउँसो ३...

श्रद्धापूर्वक रामको पूजा गरेर रामनवमी मनाइँदै

रिपोर्ट नेपाल

काठमाडौँ ५ बैशाख / आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।...

मौसम देशभर सफा रहने विभागको पूर्वानुमान

रिपोर्ट नेपाल

काठमाडौँ ५ बैशाख / जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम...

मेलम्चीको पानी चैत मसान्तभित्र ल्याउन निर्देशन

काठमाडौँ, माघ १६ः खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकावासीलाई आगामी चैत मसान्तभित्र मेलम्चीको पानी वितरण गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्री चौधरीले मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा...

शहीद दिवसकाे अवसरमा प्रधानमन्त्री देउवाद्वारा शुभकामना तथा श्रद्धासुमन अर्पण

रिपोर्ट नेपाल

काठमाडौं, माघ १६ः प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । उनले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने शहीदको सहादत,...

दूधको मूल्य वृद्धि गर्न किसानकाे माग

रिपोर्ट नेपाल

काठमाडौं, माघ १६ः दूधको मूल्य तत्काल वृद्धि गर्न किसानले माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर...

अन्ततः जेठमा स्थानीय चुनाव गर्न गठबन्धन तयार

रिपोर्ट नेपाल

काठमाडौं, माघ १६: चौतर्फी दबाबपछि आगामी जेठभित्र स्थानीय तह निर्वाचन गर्न सत्ता गठन्धनले सहमति जनाएको छ। अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्नेछ। आयोगले जेठ ५ गते स्थानीय तहका पदाधिकारीको...

मुख्यमन्त्री–मन्त्रीलाई के नियम लाग्दैन ?

काठमाडाैं, माघ १६ः दैनिक दस हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइरहेका छन्। कोरोनाका बिरामीले अस्पताल भरिएका छन्। ज्यानको बाजी थापेर स्वास्थ्यकर्मीहरू सर्वसाधारणलाई सेवा दिइरहेका छन्। सत्तामा बसेकाहरू भने मुलुकमा केही...

स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरिँदै

काठमाडौं, माघ १६ः काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने विश्वास प्रशासनले लिएको छ । बस माइक्रो र टेम्पुमा लगाइदै आइएको जोरबिजोर प्रणाली शुक्रबार हटाइएपछि कार्यालय खुल्ने...

राष्ट्रपति भण्डारीद्वारा महान् सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त

रिपोर्ट नेपाल

काठमाडाैं, माघ १६ः राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७८ को अवसरमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर महान् सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । बलिदानद्वारा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.