ब्रम्हपुरी गाउँपालिका

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, माघ २४। क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार...

कोप–२८ मा एक लाख सहभागी,जलवायु संकटमा चौतर्फी चासो

काठमाण्डौ, मंसिर १९ ।जलवायु संकट गहिरिँदै जाँदा बर्सेनि हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुनेको संख्यामा पनि ना  टकीय वृद्धि...

६ नेपालीको शव ल्याउने वातावरण मिलाइदिन आग्रह

काठमाण्डौ, मंसिर १९ । रूसी सेनामा भर्ना भएर युक्रेन युद्धमा सहभागी भएर मारिएका ६ जना नेपालीको शव नेपाल ल्याउने वातावरण...

भूकम्प पीडितहरुलाई मन खोलेर सहयोग गर्न हेल्प नेपाल अमेरिकाको अपिल

अमेरिका, कार्तिक २१  । अमेरिकास्थित कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्क अमेरिका, ले पश्चिम नेपालमा गत शुक्रबार राती गएको भूकम्पमा परी प्रभावित परिवारहरुको सहयोगार्थ सहयोग संकलन अभियान शुरु गरेको छ। हेल्प...

गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना

बेइजिङ, कार्तिक २ । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङ स्थित एक अस्पतालमा भर्ना  भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका श्रेष्ठको चेक जाँचका क्रममा माइल्ड...

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न विश्वभरका जनसम्पर्क समितिहरुको आब्हान

काठमाडौं, असोज ३० । नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको...

एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालद्वारा बहराइन ७ विकेटले पराजित

काठमाडाैं, असोज २८ । एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले बहराइनलाई पराजित गरेको छ । नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो । नेपाली बलरहरुको उत्कृष्ट बलिङका कारण बहराइनले जम्मा...

माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

माेरक्काे, असोज २७ । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा...

कांग्रेस नेता कँडेल र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

काठमाडौं, असोज २७ । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका प्रभावशाली नेता योगी आदित्यनाथ महाराज र नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देबेन्द्रराज कँडेल...

नयाँ राहदानीको लागि पोल्याण्डमा तीन दिने घुम्ती सेवा सम्पन्न

पोल्याण्ड, असोज २७ । बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्यदूतावासको सहकार्यमा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ। जसको सुपरिवेक्षण...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.