nic asia

इरानमा विमान दुर्घटना हुँदा सवार १ सय ७६ जनाको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौं, (एजेन्सी) युक्रेन इन्टरनेशनलको विमान इरानमा दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको इरानका सञ्चार माध्यमहरुले...

इरानमा १ सय ८० यात्रु सवार विमान दुर्घटना

रिपोर्ट नेपाल

काठमाडौं, (एजेन्सी) इरानमा १ सय ८० यात्रु सवार बोइङ ७३७ विमान दुर्घटना भएको छ । युक्रेनी विमान बुधबार बिहान इरानको...

अस्ट्रेलियामा १० हजार ऊँट गोली हानी मारिने

रिपोर्ट नेपाल

काठमाडौं, (एजेन्सी) पानीको हाहाकार भएपछि अस्ट्रेलियाले १० हजार ऊँट गोली हानी मार्ने भएको छ। सुख्खा मौसमका कारण पानी पाउन मुश्किल...

इरानद्वारा अमेरिकी सेनाको बेस क्याम्पमा दर्जन बढी रकेट आक्रमण

रिपोर्ट नेपाल

इरानः (एजेन्सी) इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले दिएको खबरअनुसार पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस...

सभामुख घोषित

रिपोर्ट नेपाल

काठमाडौंः (एजेन्सी) भेनेजुयलाको राजनीतिको असहज परिस्थितिमाझ आइतबार दुईजना विधायकले आफूलाई संसद् सभामुख घोषित गरेका छन्। अमेरिका समर्थित विपक्षी नेता हुवाँ गुआइदो र प्रतिद्वन्द्वी लुइस पार्राले यसरी आफूलाई राष्ट्रिय सभाका सभामुख...

ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना प्रधान सेनापतिसहित आठको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौंः ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ। ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक...

चिसोका कारण भारतमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

रिपोर्ट नेपाल

एजेन्सीः भारतमा अत्यधिक चिसोका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । २२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ । अधिकांश ठाउँमा...

१ सय जना सवार विमान लमाटी शहरमा दुर्घटना

रिपोर्ट नेपाल

एजेन्सीः काजकस्तानका अलमाटी शहर नजिकै एक सय जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान सो दुर्घटना भएको हो । सो विमानमा ९५ यात्री र चालक दलका...

४८ घण्टामा १० शिशुको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौं, पुस १०: भारतको राजस्थानको कोटास्थित एक अस्पतालमा ४८ घण्टामा १० शिशुको मृत्यु भएको छ । कोटाको सबैभन्दा ठूलो जेके लोन मातृ एवं शिशु चिकित्शालयमा पछिल्लो २ दिनमा १० बच्चाको...

अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनाको अपहरण

रिपोर्ट नेपाल

काठमाडौं, पुस १०: पश्चिमी अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनालाई तालिवान लडाकुहरुले अपहरण गरेका छन् । पिपुल्स पिस मुभमेन्टले शान्ति र युद्धविरामको माग गर्दै करिब दुई साता अगाडिदेखि हेरात प्रान्तबाट...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.