ब्रम्हपुरी गाउँपालिका

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति प्रदान

रिपोर्ट नेपाल

काठमाडौँ, १३ वैशाख / राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते अर्थात् शनिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि...

जाउँ हिड रेसुङ्गा अभियान २०८१ को शुभारम्भ प्रधानमन्त्री प्रचण्डले गर्ने

रिपोर्ट नेपाल

काठमाडौँ, १३ वैशाख / पश्चिम नेपालकै प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गाको पर्यटन प्रबर्द्धनमा गुल्मीको रेसुङ्गा नगरपालिकाले महत्वपुर्ण अभियानको शुभारम्भ गर्ने भएको...

शिक्षकहरुप्रति कडा बन्दै शिक्षा मन्त्रालय

रिपोर्ट नेपाल

काठमाडौँ, १३ वैशाख / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक...

दल प्रति जनताको सहानुभूति खस्कदो: कृष्ण प्रसाद सापकोटा

रिपोर्ट नेपाल

    राजनीतिकदलका नेताहरु प्रति जनविश्वास तिब्र रुपमा खस्केर गएको छ । जन आक्रोस बढिरहेको छ । यो क्रमले अझै केही वर्ष निरन्तरता पायो भने विस्फोटमा परिणत हुने खतरा विज्ञहरुले...

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग छिचोलियो

रिपोर्ट नेपाल

काठमाडौँ ०३ बैशाख / नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएपनि सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।। प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ...

वामपन्थी एकता भ्रम मात्रै हो: ओली

रिपोर्ट नेपाल

काठमाडौँ ०३ बैशाख / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै वामपन्थी भनेर कांग्रेसलाई भोट हाल्नेहरूसँग एकता गर्न नहुने बताएका छन्। आवश्यक परेको बेलामा राष्ट्रिय शक्तिसँग...

पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा

रिपोर्ट नेपाल

काठमाडौँ ०३ बैशाख / नेपाल पर्यटन बोर्डको उपध्यक्षमा रामप्रसाद सापकोटा चयन भएका छन् । आज बसेको बोर्ड बैठकले उनलाई उपध्यक्षमा चयन गरेको हो । यसअघिका उपाध्यक्ष आफ्नो तीन वर्षे कार्यकाल...

ट्राफिक नियम उल्लङ्घन जरिवाना बढाउँछु : रवि लामिछाने

रिपोर्ट नेपाल

काठमाडौँ ०२ बैशाख / काठमाडौँमा ट्राफिक सचेतना अभियानको सुरुवात गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक जरिवानाको रकम बढाउने बताएका छन् । लामिछानेले ट्राफिक नियम उल्लङ्घन बापत अहिले लिने गरिएको...

कांग्रेस सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिन्छ: देउवा

रिपोर्ट नेपाल

काठमाडौँ ०२ बैशाख / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगीबारे संसदीय छानबिन समिति गठनको दबाब छल्न सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको आरोप लगाएका छन्। कांग्रेस संसदीय दलको आइतबार...

चालु अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ ३० चैत / मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.