nic asia

हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपनिर्वाचनका लागि १ सय १६ सुरक्षाकर्मी खटियो

हुम्ला, मंसिर ४: जिल्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि १ सय १६ सुरक्षाकर्मी खटिएका छन् ।...

साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुखविरुद्ध जबरजस्ती करणीको आरोप

रिपोर्ट नेपाल

सुर्खेत, मंसिर २: यहाँका एक सरकारी कार्यालयका प्रमुखलाई जबरजस्ती करणीको आरोप लागेको छ । स्थानीय एक युवतीले वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ...

नेपाली सेनाद्वारा जाजरकोट डोल्पा सडक विभागलाई हस्तान्तरण

डोल्पा, कात्तिक २२: ट्रयाक खोलेको एक वर्षपछि जाजरकोट डोल्पा सडक औपचारिकरुपमा सडक विभागलाई हस्तान्तरण गरिएको छ । सदरमुकाम दुनैस्थित नेपाली...

हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान टिकट पाउन समस्या

हुम्ला, कात्तिक १९: हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् । नेपालगञ्जबाट...

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प निर्माण

दैलेख, कात्तिक १८: जिल्लाको पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि क्याम्प बनाउने काम धमाधम चालु छ। डुंगेश्वर गाउँपालिका–१, चुप्रास्थित वडा कार्यालयछेउमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएको...

ग्याँस परिक्षणका लागि दैलेखमा चाइनिज क्याम्प स्थापना

रिपोर्ट नेपाल

दैलेख, कात्तिक १६: ग्याँस उत्खनन परिक्षणको निम्ति दैलेखमा चाइनिज क्याम्प स्थापना भएको छ । चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभाग सहकार्यमा दैलेखको शिरिस्थानमा मिथेन...

दैलेखमा आगलागीबाट एक बालकको मृत्यु

दैलेख, कात्तिक १३: गए राति नौमूले गाउँपालिका–६, गोगनपानीको एक घरमा आगलागी हुँदा चार वर्षीय बालक जलेर मृत्यु भएको छ । स्थानीय प्रेमबहादुर थापामगरको घरमा बालिएको मैनबत्तीबाट आगलागी हुँदा उनका चार...

प्रतिबन्धित चितुवाको छालासहित दुई पक्राउ

रिपोर्ट नेपाल

रुकुम (पश्चिम), कात्तिक ९: अवैध रुपमा बिक्रिका लागि ल्याइएको १ थान चितुवाको छालासहित रुकुम पश्चिममा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४...

विप्लव समुहका जिल्ला कमिटी सदस्य पक्राउ

सल्यान, कात्तिक ९: सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले पक्राउ गरेको छ । बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य भद्र डाँगी...

ट्रयाक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा दुईको मृत्यु

रिपोर्ट नेपाल

रुकुम (पश्चिम), कात्तिक ८ ट्रयाक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–१ का २२ वर्षीय ट्रयाक्टर चालक महेन्द्र विक र २७ वर्षीय चन्द्रबहादुर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.