ब्रम्हपुरी गाउँपालिका

पोखरा विमानस्थल २ घण्टाभन्दा बढी बन्द

काठमाण्डौ ११ चैत / बदलिँदो मौसम तथा आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल किराफट्याङ्ग्राका कारण दुई घण्टा बन्द भएको छ ।...

दीपक मनाङे मन्त्री बन्दै, आजै शपथको तयारी

रिपोर्ट नेपाल

काठमाडौं, ०५ चैत / आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन्...

दूरगामी महत्त्वका निर्णय नगर्न गण्डकी सरकारलाई माओवादीकाे आग्रह

रिपोर्ट नेपाल

काठमाडौँ २८ फागुन / माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारलाई...

म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी

रिपोर्ट नेपाल

म्याग्दी, चैत २५ः यस वर्षको वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ...

गलकोट समाज युकेद्वारा बाेबाङ स्वास्थ्य चौकीको लागी ९ लाख सहयोग

कौरव खत्री बागलुङ, चैत २४ः बाढीका कारण क्षतिग्रस्त बोबाङ स्वास्थ्य चौकीको जग्गा व्यवस्थापनको लागि गलकोट समाज युकेको नेतृत्वमा युकेमा संकलित रकम आइतवार हस्तान्तरण गरिएको छ । गलकोट समाज युकेका अध्यक्ष...

बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

रिपोर्ट नेपाल

पाल्पा, चैत २४: गएराति पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापा रहेका छन् ।...

शुक्लागण्डकी नगरपालिकाकाे सबै वडाकाे आ–आफ्नै भवन

रिपोर्ट नेपाल

तनहुँ, चैत २३: शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन्। चालु आर्थिक वर्षमा एकै साथ तीन वडाभवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो। चालु आर्थिक वर्षमा २,...

अटेर गरेर गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

म्याग्दी, चैत २३: अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न...

कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित

रिपोर्ट नेपाल

पर्वत, चैत २२ः कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो । सरकारी निकायको अनुदान र...

शिशु हत्या गरेको अभियोगमा एक महिला पक्राउ

रिपोर्ट नेपाल

कास्की, चैत २१ः आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.