nic asia

पाकेट मारी भाग्दै गरेका २ जना पाकेटमारहरु पक्राउ

रिपोर्ट नेपाल

तनहुँ, माघ ८ः जिल्ला भरमा हुने अपराधिक गतिबिधिहरुको निग्रानी बढाई अपराध न्युनिकरण गरिरहेको अवस्थामा मंगलबार दिउसो तनहुँ भानु नगरपालिका १...

मनाङमा निर्वाचनको तयारी शुरु

रिपोर्ट नेपाल

मनाङ, माघ ८ः देशमा संसद् विघटनसँगै चुनावी मिति घोषणसमेत भएको छ । आगामी वैशाखमा हुने निर्वाचनका लागि मनाङमा निर्वाचन केन्द्र...

पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालतमा मुद्दा दायर

रिपोर्ट नेपाल

कास्की, माघ ५ः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने...

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल ६ महिनाभित्र निर्माण सकिने,रिट्ठेपानी डाँडा काटिँदै

रिपोर्ट नेपाल

कास्की, पुस २४ः राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल अबको ६ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको...

बालगुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

रिपोर्ट नेपाल

बागलुङ, पुस २३ः बुधबार साँझ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । मृत्यु हुनेमा २६ वर्षीय चालक...

घूस लिँदालिँदै सबइन्जिनियर रंगेहात पक्राउ

तनहुँ, पुस २३ः घूस लिँदै गरेको अवस्थामा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सबइन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार्यान्वयन एकाइ (शिक्षा)का सबइन्जिनियर सुरेन्द्र अधिकारी रहेका छन् । उनी...

म्याग्दीमा मोटर चल्ने तीन वटा पुल निर्माण एकैसाथ शुरु

म्याग्दी, पुस २२ः गण्डकी प्रदेश सरकारले म्याग्दीमा मोटर चल्ने तीन वटा पुल निर्माण एकैसाथ शुरु गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाको ग्रामीण बस्तीलाई सिधा...

भारी हिमपातका कारण मनाङकाे जनजीवन कष्टकर

रिपोर्ट नेपाल

मनाङ, पुस २२ः देशैभरी पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको छ । मौसमको खराबीका कारण हिमालपारिको जिल्लामा हिमपात शुरु भएको छ । सोमबार बेलुकीदेखि परेको हिमपातले मनाङको जनजीवन झन् कष्टकार...

भीरबाट लडेर गाेरखामा एक बृद्वको मृत्यु

गोरखा, पुस २१ः भीरबाट लडेर गाेरखामा एक जना बृद्व पुरुषको  मृत्यु भएको छ । मृत्यु हुनेमा शहिद लखन थापा गाउँपालिका-७ थापागाँउ निवासी ७२ वर्षीय बृद्व रामबहादुर थापा रहेका छन् ।...

हराएका तथा चोरी भएका ७ थान मोबाइल ६ महिनापछी फेला पारी सम्बन्धित धनीलाई

रिपोर्ट नेपाल

तनहुँ, पुस २०ः बिभिन्न मितिमा बिभिन्न स्थानबाट हराएका तथा चोरी भएका ७ थान मोबाइल ६ महिनापछी फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेकाे छ । मोबाइलहरुको खोजी गरी पाउँ भनी तनहुँ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.