nic asia

मोरङमा नेकपाको बोर्ड फालेर एमालेको बोर्ड राखियो

रिपोर्ट नेपाल

काठमाडौँ फागुन २४: सर्वाेच्च अदालतले ऋषि कट्टेललाइ नेकपा दिने फैसला दिए पछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले एकिकृत नेकपाको...

प्रधानमन्त्री कुन पार्टीकोहो भन्‍ने जानकारी लिन सर्वोच्च जानुस् : ओली

रिपोर्ट नेपाल

काठमाडौँ फागुन २४: आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले 'प्रधानमन्त्री कुन पार्टीको हो' भनेर प्रश्‍न गरे पछि प्रधानमन्त्री...

ओलीले एमाले बैठक बोलाउने

रिपोर्ट नेपाल

काठमाडौँ फागुन २४: सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल...

सडक अवरुद्ध हुँदा हेलिकोप्टर चार्टर

रसुवा, भदौ १: धुञ्‍चे भार्खु सडकखण्डको त्रिशुली खोला नजिक लगाइएको सपोट पर्खालमा पहिरोले क्षति पुर्‍याएपछि सवारी आवगमनमा अवरोध भएको छ। बन्द सडक खुलाउने कार्य तीब्ररुपमा भइरहेको र पहिला रोकिएका दर्जनौँ...

चीन पठाउने गैँडा काठमाडौंमै रोकियो

काठमाडौँ, साउन ३१: नेपाल सरकारले उपहारस्वरुप चीन पठाउन लागेको दोस्रो एक जोडी गैँडा चीनबाट कार्गो विमान आउन नसकेपछि हस्तान्तरणको कार्यक्रम स्थगित भएको छ । चीनको गोञ्जाओ शहरमा ठूलो हावाहुरी चलेका...

‘दोरम्बा हत्याकाण्ड दरबारको ठाडो निर्देशन र सम्लग्नता भएकाे थियाे’ -अध्यक्ष प्रचण्ड

रामेछाप, साउन ३१ : दोरम्बा हत्याकाण्ड तत्कालीन राजदरबारको निर्देशनमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । तत्कालीन शाही सेनाद्वारा दोरम्बामा कब्जामा लिइ हत्या गरिएका...

विदेशबाट आयात गरिएको बीउको प्रयोग

रिपोर्ट नेपाल

ललितपुर, साउन ३१: विदेशबाट आयात गरिएको वर्णशङ्कर जातको धानको बीउतर्फ किसान आकर्षित हुँदै गएका छन् । वर्णशङ्कर बीउको प्रयोग बढिरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली विज्ञान महाशाखाका प्राविधिक...

कीर्तिपुर नगरपालिकाको टौदहमा मेला

रिपोर्ट नेपाल

काठमाडौँ, साउन ३१: काठमाडौंको कीर्तिपुर नगरपालिकामा रहेको टौदहमा विगतका बर्ष झै यस बर्ष पनि नागपञ्चमीका अवसरमा आज बिहिबार मेला लागेको छ । कर्कोटक नागको बासस्थानको रूपमा परिचित उक्त दहमा प्रत्येक...

एसएपी लामालार्इ काठमाडौं र धानुकलार्इ ललितपुर परिसरको जिम्मेवारी

काठमाडौं, साउन ३०: गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ।काठमाडौं महानगरीय प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामालार्इ सरुवा गरेको छ भने ललितपुर महानरीय प्रहरी परिसरको...

सजाय सुनाएपछि फरार भएकी महिला पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, साउन ३० : दोषी ठहर भएर फरार भएकी एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर तथा अपराध शाखा ललितपुरबाट खटिएका टोलीले सुनिता चन्द थापालाई काठमाडौं महानगरपालिका धोविघाटबाट...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.