nic asia

एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडाैं, माघ १४ः काठमाडौं महानगरपालिका २६ लैनचौर ईलाकाबाट बुधबार एपीएफ टोलीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ...

नेपाली सेनाबाट भरतपुर महानगरपालिकालाई Multipurpose Hall हस्तान्तरण

रिपोर्ट नेपाल

काठमाडाैं, माघ १४ः नेपाली सेनाको सामाजिक-आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा श्री बटुकदल...

प्रधानमन्त्री एवं रक्षा मन्त्रीबाट कोभिड-१९ रोग विरुद्धको खोप केन्द्रको अवलोकन

रिपोर्ट नेपाल

काठमाडाैं, माघ १४ः नेपाल सरकारले नेपाली सेनाको श्री वीरेन्द्र अस्पताललाई कोभिड-१९ बिरुद्धको खोप केन्द्रको रुपमा तोके अनुसार बुधबार  प्रधानमन्‍त्री एवं...

कागेश्वरीले दियो प्रहरीलाई क्यामरा

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १५  : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले समाजको शान्ति सुरक्षार्थ खटिएका प्रहरीबाट अनुचित कार्य भएमा तत्काल कार्बाही गर्ने बताएका छन् । कागेश्वरी नगरपालिकाद्वारा...

प्रदेश ३ मा ४४५ एचआइभी सङ्क्रमित फेला

रिपोर्ट नेपाल

हेटौँडा, मंसिर १५ : प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक...

गैसस, विकास निर्माणमा सरकारको परिपूरक: सभामुख

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १४ : सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाहरुले विकास निर्माणको काममा सरकारको परिपूरकको रुपमा योगदान पुर्‍याएको बताएका छन् । अाज शुक्रबारदेखि काठमाडौंमा शुरु भएको गैरसरकारी संस्था महासंघको नवौं महाधिवेशन...

एसिया प्यासिफिक सम्मेलनको आयोजक सरकार होइन: मन्त्री ज्ञवाली

रिपोर्ट नेपाल

काठमाडाै‌ं, मंसिर १४ : आज शुक्रबारदेखि काठकमाडौंमा शुरु हुने एसिया प्यासिफिक सम्मेलनको आयोजक सरकार भएको आलोचना भइरहेको बेला नेपाल सरकार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खण्डन गरेका छन् । शुक्रबार बिहान रिपोर्ट...

नेविसंघद्वारा प्रदर्शन

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १३ :  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै नेपाल विद्यार्थी संघले माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा रहेका नेविसंघका पाँच जनालाई पक्राउ...

चितवनको माडीमा प्रदर्शन, यातायात ठप्प

रिपोर्ट नेपाल

चितवन, मंसिर १३ : चितवनको माडीमा स्थानीयले प्रदर्शन गरेका छन्। हात्तीको आक्रमणले लगातार मानवीय तथा भौतिक क्षति हुँदा पनि निकुन्‍ज र सरकारले कुनै ध्यान नदिएको भन्दै बिहीबार बिहानै स्थानीयले प्रदर्शन...

हात्तीको आक्रमणबाट दुईको मृत्यु

रिपोर्ट नेपाल

चितवन, मङ्सिर  १२ : माडीमा हात्तीको आक्रमणबाट आज दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बस्ने ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेल रहेको जिल्ला प्रहरी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.