नेपाल-खनाल पक्षलाई अलग गरेर एमाले स्थायी कमिटी पुनर्गठन

रिपोर्ट नेपाल

काठमाडौं बैशाख १०: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्थायी कमिटी बनाएका छन् । कमिटीमा माओवादी केन्द्र परित्याग गरेका...

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले बैठक शुरू

रिपोर्ट नेपाल

काठमाडौं बैशाख १०: नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका...

बिहेको लगनले बढायो सुनको कारोबार

रिपोर्ट नेपाल

काठमाडौँ बैशाख १०: एक वर्षसम्म सुनसान बनेको सुनचाँदी बजारमा अहिले चहलपहल बढ्न थालेको छ । लगनको सिजन सुरु भएसँगै बजारमा...

चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे

रिपोर्ट नेपाल

चितवन, वैशाख ५ः चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका...

सर्वोच्चमा लामाे समयपछि न्यायाधीशको संख्या पूर्ण

काठमाडौं, बैशाख ५ः सर्वोच्च अदालतमा धेरै समयपछि न्यायाधीशको संख्या पूर्ण भएको छ । उच्च अदालतका प्रस्तावित दुई मुख्य न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदीलाई संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मतरूपमा...

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० वर्षे रणनीति सार्वजनिक

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ५ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तरीय सेवा प्रवाहका लागि भन्दै १० वर्षे रणनीति सार्वजनिक गरेको छ ।‘सबल संघीयता, सक्षम, सुदृढ र जनउत्तरदायी सार्वजनिक प्रशासन’ भन्ने सोचका...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौं, बैशाख ५ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार...

लम्बिँदै ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ५ः सर्वोच्च अदालतले आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा दोस्रोपटक निर्णय सुनाउने (निसु) मिति सार्न आदेश गरेको छ। शर्माको मुद्दामा चैत १९ मा फैसला सुनाउने मिति पहिला...

सर्वदलीय बैठकका मुख्य एजेन्डा नै एमसीसी

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ५ः सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई अगाडि बढाउने गृहकार्य थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीलाई अगाडि बढाउन राजनीतिक दलहरूसँग छलफल गरेका छन्...

ट्याक्सीमा छुटेको पर्स चालकले फर्काए

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ४ः ट्याक्सी चालकमाथी अनेक किसिमको आरोप लागि रहेका बेला एक जना चालकले भने सबै चालक एकै सोचका हुँदैनन् भन्ने प्रमाणित गरिदिएका छन् । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.