nic asia

गणतन्त्रमाथि धावा बोल्नेलाई सरकारले नछाड्नेः प्रम ओली

रिपोर्ट नेपाल

काठमाडौं, असोज १: प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने जो कोहीलाई सरकारले नछाड्ने बताएका...

काभ्रेमा पहिराेले पसल पुरिँदा एक बालककाे मृत्यु

रिपोर्ट नेपाल

काभ्रे, असाेज १: मंगबारदेखि परेकाे अविरल वर्षाका कारण पहिराे जाँदा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा पसल पुरिंदा एक बालकको मृत्यु...

आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि २१ दल दर्ता

रिपोर्ट नेपाल

काठमाडौं, असाेज १ : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका...

जटिल बिरामीलाई चाहिने अत्यावश्यक जीवनरक्षक औषधि अभाव

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ३१: नेपाली औषधि बजारमा जीवनरक्षक औषधि अभाव भएको छ । औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेकाले जटिल प्रकृतिका बिरामीलाई चाहिने अत्यावश्यक जीवनरक्षक औषधि अभाव भएको हो । बिरामीको...

नेपाल वायुसेवा निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिकाे निर्देशन

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ३१: नाफा कमाउन नसकेको भन्दै नेपाल वायुसेवा निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६०...

स्रोत नखुलेको रकमसहित एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३०: अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-५ का २२ वर्षीय उमेश कुमार मगर रहेका छन्...

अराजकतावादी तत्वहरुले लोकतान्त्रिक गणतन्त्रको कलिलो मुनालाई निमोठ्न खाेजेकाेः प्रचण्ड

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ३० सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरु सलबलाइरहेको भन्दै प्रतिवादमा उत्रन पार्टीका युवा, विद्यार्थीहरुलाई आह्वान गरेका छन्...

अभद्र व्यवहार नगर्ने सर्तमा थुनामुक्त ज्ञानेन्द्र शाही

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ३०: अभद्र व्यवहार गरेकाे अभियाेगमा नियन्त्रणमा लिएका ज्ञानेन्द्र शाहीलाई आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर प्रहरीले थुनामुक्त गरेको छ । गत शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक...

संघीय सरकार कानुन निर्माणमा ढिलासुस्ती

काठमाडौं, भदाै ३०: प्रदेश सरकार गठन भएको डेढ वर्ष भयो । प्रदेशले आवश्यकताभन्दा आधा मात्रै कानुन बनाएका छन् । संघीय सरकारले कानुन निर्माणमा गरेको ढिलासुस्तीको असर प्रदेश सरकारलाई परेको छ । संघीय कानुन...

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रणनीति बदल्दै

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ३०: पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.