nic asia

लोकसेवा विज्ञापनकाे पक्ष र विपक्षमा परेको रिटको सुनुवाइ अर्को पेसीमा

रिपोर्ट नेपाल

काठमाडौ, असार ४: स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनको पक्ष र विपक्षमा सर्वोच्चमा परेको रिटको एकमुष्ट सुनुवाइ अर्को पेसीमा हुने...

मेडिकल कलेजहरूमा बेथितिमाथि अध्ययन गर्न एक महिना समय थप

रिपोर्ट नेपाल

काठमाडाैं, असार ४: मेडिकल कलेजको बेथितिमाथि अध्ययन गर्न ‘शिक्षा तथा स्वास्थ्य समिति’अन्तर्गतको उपसमितिलाई थप एक महिनाको समय उपलब्ध गराइएको छ ।...

गर्मी छल्नका लागि गुल्मी गन्तव्य बन्दै

रिपोर्ट नेपाल

काठमाडाैं, असार ४: मनसुन हुन ढिलाई हुँदा यतिबेला देशभर गर्मी व्यापक बढेको छ । प्रिमनसुन कमजोर बनेको यो बेला नेपालका...

कारागारमा कार्यरत बस्नेतको नहरमा डुबेर मृत्यु

रिपोर्ट नेपाल

नुवाकोट, १३ असार : कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर आज मृत्यु भएको छ । विदुर नगरपालिका–९ आपटार निवासी ४५ वर्षीय...

स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा : उपप्रधानमन्त्री यादव

रिपोर्ट नेपाल

काठमाडौँ, १३ असार : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा...

नारायणी नदीमा डल्फिनको बच्चा देखियो

रिपोर्ट नेपाल

 चितवन,१३ असार: नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो...

सरकारविरुद्ध तरुण दलको शक्ति प्रदर्शन

काठमाडौं, १२ असार : नेपाल तरुण दलले सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ। नेपाल तरुण दल केन्द्रीय समितिको आयोजनामा बुधबार दिउँसो दुर्इ बजे रत्नपार्कस्थित शान्तीबाटीकामा सरकारले गरेको मूल्य वृद्धि, प्रेस स्वतन्त्रतामाथि...

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

रिपोर्ट नेपाल

चितवन, असार १३: नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक...

नारायणगढ-मुग्लिन सडक: ११ घण्टापछि हटाएको पहिरो फेरी आज पनि, बाटो अवरुद्ध

रिपोर्ट नेपाल

चितवन, असार १३ : मंगलबार झरेको पहिरोका कारण ११ घण्टासम्म अवरुद्ध नारायणगढ मुग्लिन सडकमा आज पनि पहिरो गएर यातायात बन्द भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी...

गैँडा लैजान चिनियाँ विमान आउँदै, एक जोडी असारमा र अर्को जोडी अर्को वर्ष दिइने

रिपोर्ट नेपाल

काठमाडौं, असार १३: तत्कालीन वनमन्त्री अग्नि सापकोटा चीन भ्रमणमा जाँदा २७ पुस ०७२ मा चिनियाँ समकक्षी चाङ च्याङलोङले गैँडा मागे। नेपालको एकसिंगे गैँडा चीनलाई उपहारस्वरूप दिन च्याङलोङले सापकोटासँग प्रस्ताव गरेका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.