nic asia

अन्तिम खेलमा ओमानसँग नेपाल ६ विकेटले पराजित

काठमाडौं, २३ असोज :  पाँच राष्ट्र सहभागी टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमानले नेपाललाई छ विकेटले पराजित गरेको छ ।...

विश्वकप छनौट : नेपालको पोष्टमा अस्ट्रेलियाको पाँच गोल

रिपोर्ट नेपाल

काठमाडौं, २३ असोज : विश्वकप छनौट अन्तर्गतको तेस्रो खेलमा नेपालबिरुद्ध अस्ट्रेलियाले गोलको वर्षा गरेको छ । अस्ट्रेलियामा सम्पन्न खेलमा नेपाल...

पाँच देशीय टी–ट्वान्टी सिरिज : आज नेपाल र ओमन खेल्दै

रिपोर्ट नेपाल

काठमाडाैं, २३ असाेज : ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल...

मेस्सी गोल सिजनकै उत्कृष्ट

रिपोर्ट नेपाल

एजेन्सी, साउन २५ : बार्सिलोनाका कप्तान लियोनल मेस्सीको गोल च्याम्पियन्स लिग सिजन २०१८/२०१९ कै उत्कृष्ट भएको छ । मेस्सीले गएको सिजन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्धको पहिलो लेगमा फ्रि-किकमार्फत...

नेयमारलाई अदालतले दियो सफाई

रिपोर्ट नेपाल

ब्राजिल, साउन २५ : नेयमारमाथि लागेको बलात्कार आरोपमा ब्राजिलको एक अदालतले शुक्रबार सफाई दिएको छ । “ब्राजिलीयाली प्रसिद्ध फुटबल खेलाडी नेयमारमाथि लगाइएको आरोपलाई पुष्टि गर्ने आधार नभेटिएकाले उहाँलाई सफाई दिइएको...

आइसीसी टी-२० वरियतामा महेन्द्रसिंह धोनी र क्रिस गेलभन्दा पारस खड्का अगाडि

काठमाडौं, साउन २३ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको टी–२० ब्याटिङ वरीयतामा नेपालका कप्तान पारस खड्काले भारतीय राष्ट्रिय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी र वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस...

मेस्सीलाई तीन महिना प्रतिबन्ध, ५० हजार अमेरिकी डलर जरिवाना

रिपोर्ट नेपाल

एजेन्सी, साउन १८ : अर्जेन्टिनाका कप्तान तथा स्पेनी क्लब बार्सिलोनाका स्टार लियोनेल मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा तीन महिना प्रतिबिन्धित भएका छन् । गत महिना सम्पन्न कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाएपछि...

सिङ्गापुरमा नेपाली क्रिकेट टिमलाई दोहोरो पीडा, लगाइसकेको मेडल खोसियो

रिपोर्ट नेपाल

काठमाडौं, साउन १२ : विश्व वरियतामा आफू भन्दा धेरै तल रहेको सिङ्गापुरसँग लज्जास्पद हार व्यहोर्नु परेको नेपाललाई अर्को पीडा पनि थपियो । सिङ्गापुरको टी–२० प्रतियोगितामा व्यहोर्नु परेको पराजयले नेपालको विश्वकप...

टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौं, साउन १२  : टी–२० विश्वकप खेल्ने नेपालको सपना तुहिएको छ । आईसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि नेपालको टी–२० विश्वकप सपना यो संस्करणमा...

टी ट्वान्टी विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत ७ विकेटले पराजित

रिपोर्ट नेपाल

काठमाडौं, साउन ११ : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ ।  सिंगापुरमा जारी प्रतियोगितामा कुवेतले प्रस्तुत गरेको १ सय ४२ को लक्ष्य...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.