nic asia

काठमाडौं आइपुगिन् भारतीय गायिका आशा भोस्ले

रिपोर्ट नेपाल

काठमाडौं, पुस ९ : प्रसिद्ध भारतीय गायिका आशा भोस्ले नेपाल आएकी छन् । उनी बुधवार दिउँसो काठमाडौं आइपुगेकी हुन् ।...

रामकृष्ण ढकाल र उनकी श्रीमती निलमबीच सम्बन्धविच्छेद, छोरी आमासँगै बस्ने

रिपोर्ट नेपाल

काठमाडौं, पुस ९ : चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र...

भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउँदै

रिपोर्ट नेपाल

काठमाडौं,  पुस ७ : साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै छन् । उनले...

एउटै गीतले हल्‍लियो दुई तिहाइको सरकार, पशुपतिको सिर्जनामा प्रतिबन्ध !

काठमाडौं, फागुन ४ : भ्रष्टाचार नियन्त्रण हुन नसकेको भनेर व्यंग्य प्रहार गरिएको गायक पशुपति शर्माको लोकदोहोरी गित युटयुब च्यानलबाट हटाइएको छ। प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता...

प्रेमका राजदूत

बुद्धि सागर हरेक बिहान दैलोमा आइपुग्ने पत्रिकामा घृणामा समाचार छापिन्छन् । दहेजको नाममा मट्टितेल छर्केर जलाइएका युवती, श्रीमानबाट मारिएका श्रीमती, श्रीमतीबाट पिडित श्रीमान, बाबुले भेलमा फालिदिएका सन्तान, बोक्सीको नाममा यातना...

साहित्यकारहरुलाई नै साहित्यबारे प्रम ओलीको प्रवचन

काठमाण्डौं, माघ १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन्। चिकित्सक डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री...

कालो हिरण प्रकरणमा सैफ अलि खान सोनाली बेन्द्रे र नीलम फस्न सक्ने

रिपोर्ट नेपाल

एजेन्सी, माघ १७ : बलिउड अभिनेता सैफ अलि खान, सोनाली बेन्द्रे, नीलम, तब्बु र दुष्यन्त सिंहलाई २० वर्षअघिको कालो हिरण शिकार प्रकरणले फेरि अफट्यारोमा पार्ने देखिएको छ। ग्रामीण अदालतले सफाई दिएपछि...

‘स्वर किन्‍नरी’ तारादेवीको सम्झना – ‘अब हजुर नजानुस् लाहुर’

काठमाडौं, माघ ९ : 'स्वर किन्नरी' उपनामले चर्चित गायिका तारादेवीको आज बुधबार १३औँ स्मृति दिवस मनाइँदै छ। तारादेवी स्मृति फाउन्डेसले बुधबार राष्ट्रिय सभागृहमा उनको सम्झनामा सांगितिक कार्यक्रम आयोजना गरेको छ।...

क्याप्टेनको ‘बारुदमाथि उड्दा’ बजारमा

रिपोर्ट नेपाल

काठमाडौं, पुस २१ क्याप्टेन रामेश्वर थापाको संस्मरणत्मक कृति ‘बारुदमाथि उड्दा’ शनिबारदेखि बजारमा आएको छ । बुक–हिल पब्लिकेसनले छापेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा...

प्राज्ञ नियुक्तिप्रति असन्तुष्टि

रिपोर्ट नेपाल

काठमाडौं, पुस १२ : जनसांस्कृतिक महासङ्घ, नेपाल सहित सात सङ्गठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । महासंघका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनकलाकार संघ, अखिल...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.